२०८३ भाद्र ३१ बुधबार

मेचीनगरका ओलीमाथि कुटपिट गर्ने तीनजना पक्राउ

मेचीनगर। प्रहरीले घटना भएको दुई सातामा कुटपिटमा संलग्नलाई पक्राउ गरेको छ । घटनामा संलग्नको प्रहरीसँग पहुँच भएकाले उनीहरु निर्वाध हिँडिरहेका थिए ।

सञ्चारमाध्यममा पक्राउ गर्न चर्को दबाब भएपछि घटना भएको १३ दिनपछि प्रहरीले मेचीनगरस्थित धुलाबारीका धर्मप्रसाद ओलीलाई कुटपिट गर्नेमध्ये तीनजनालाई पक्राउ गरेको हो ।

कार्यस्थलमा बसुरहेको बेला ओलीमाथि कुटपिट गरेर भागिरहेका भनिएका मोरङ कानेपोखरीका ३१ वर्षीय आशिष लिम्बु, सिन्धुपाल्चोक मेलम्चीका पासाङ तेन्जिङ तामाङलाई पक्राउ गरिएको हो । उनीहरु मुनाल सेक्युरिटीमा काम गर्थे ।

२०८३ भाद्र ३१, बुधबार प्रकाशित 0 Minutes 11 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार