२०८२ बैशाख २७ शनिबार

धार्मीक पर्यटकीय स्थल कृष्णथुम्की (भिडियो )

 

झापाको मेचीनगर नगरपालिका वडा नं १ मा रहेको कृष्णथुम्की आफैमा एउटा पावन स्थल हो । आज हामीले संक्षिप्त चिनारीका साथ यो धार्मीक पर्यटकीय स्थललाई दृश्यमा प्रस्तुत गरेकाछौँ । यो भिडियो हामीलाई पत्रकार मुक्ति पौडेलले उपलब्ध गराउनु भएको हो ।

chutaripostonlinetv

२०८१ पुष १९, शुक्रबार प्रकाशित 1 Minute 62 Views

ताजा समाचार