मेचीनगर । झापाको मेचीनगरमा कला साहित्य महोत्सव हुने भएको छ । रिडर्स झापाले आयोजना गर्ने सो कार्यक्रम फागुनको १४,१५र १६ गते सम्म संचालन गरिने भएको छ । रिडर्स झापा अध्यक्ष सैलेश दाहालका अनुसार कोरोनाका कारण यस अघि रोकिएको महोत्सव यसपटकदेखि पुनःसुचारु गरिएको हो । यसपटकको महोत्सवमा कला,साहित्यसँगै पर्यावरणीय पक्षलाई समेत समेटेर गरिने उनले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



