झापा । झापामा पटका पड्काउने क्रममा एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार झापा दमकको वडा नम्बर ६ बस्ने ६ वर्षका विद्यम अग्रवाल घाइते भएका हुन् ।

उनको लाइफलाइन अस्पताल दमकमा सामान्य उपचारपछि अहिले भारत सिलगुडी लगिएको छ ।
घटनाका सम्बन्धमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ कार्तिक १४, बुधबार प्रकाशित
0 Minutes
239 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



