२०८३ असार १७ बुधबार

बिर्तामोडमा एक महिला मृत भेटिइन्

झापाको बिर्तामोडमा एकजना महिला मृत भेटिएकी छन् । महिलाको शव बिर्तामोड ५ स्थित कान्तिपुर ड्राइभिङ सेन्टरको पछाडि भेटिएको हो ।
नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षको जस्तो देखिने महिला बुधबार साँझ साढे ५ बजे मृत फेला परेकी हुन् । मागी खाई हिँड्ने महिला मृत फेला परेको र प्रहरी टोली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

२०८१ भाद्र २६, बुधबार प्रकाशित 0 Minutes 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।