मेची नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुने भारतकी १९ वर्षीया सकिना किसान रहेकी छन् ।
भारत दार्जिलिङ छोटिमनिराम ग्राम पञ्चायत ८ मनिरामस्थित खेतीमा रोपाई गरेर भारत घरतर्फ नै फर्कने क्रममा ती युवतीलाई मेची नदीको बाढीले बगाएको थियो ।

मंगलबार दिउँसो पौने ५ बजे मेची नदीको किनारमा ती युवतीको शव फेला परेको काँकडभिट्टा प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



