२०८३ असार १७ बुधबार

मेची नदीको बाढीले हात्ती छेक्ने पिलरसहित फेन्सिङ तार बगायो

मेचीनगर । मेची नदीमा आएको बाढीले हात्ती छेक्न लगाएको ३ वटा पिलरसहित फेन्सिङ तार बगाएको छ ।

मेचीनगर नगरपालिका १ र ४ को सिमाना प्रसाद गौडामा मेची नदीमा बाढीले कटान गर्दा पिलरसहित फेन्सिङ तारसमेत बगाउँदा अन्दाजी एक लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

२०८१ असार २५, मंगलवार प्रकाशित 0 Minutes 469 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।