
काँकरभिट्टा । आज राष्ट्रिय धान दिवस । किसानहरू रोपाइँसँगै दही चिउरा खाएर रमाइलो गर्ने चलन छ ।
‘मुठी खाएर मुरी उब्जाउने’ महीनाका रुपमा चिनिने १५ असारलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ।

१५ असारलाई धान दिवसका रुपमा मनाउने क्रममा रोट्राक्ट क्लब अफ काँकरभिट्टाको हेर्नुस् १५ तस्वीरमा १५ असार:
२०८१ असार १५, शनिबार प्रकाशित
0 Minutes
489 Views