२०८३ असार १७ बुधबार

झापाको बुद्धशान्तिमा एक जना मृत भेटिए

झापाको बुद्धशान्तिमा एक जना व्यक्ति मृत फेला परेका छन् ।

बुद्धशान्ति गाउँपालिका-५ खारखोला पुलबाट तीन सय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव फेला परेको हो । अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशङ्का स्थानीयले गरेका छन् ।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको  छ ।

२०८१ असार १०, सोमबार प्रकाशित 1 Minute 316 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।