२०८३ असार १७ बुधबार

मेची प्रादेशिक अस्पतालमा नि:सन्तान दम्पतीका लागि निःशुल्क उपचार

कोशी प्रदेश सरकारले नि:सन्तान दम्पतीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विभिन्न चार वटा अस्पतालबाट निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल, उदयपुर, धनकुटा र सङ्खुवासभा जिल्ला अस्पतालबाट निःशुल्क सेवा सुरु हुने प्रदेश सरकारले जनाएको छ ।ती अस्पतालबाट सेवाको सुनिश्चितताका लागि प्रदेश सरकारले १ करोड १० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।

२०८१ असार ५, बुधबार प्रकाशित 0 Minutes 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।