२०८३ असार १७ बुधबार

काँकरभिट्टा खानेपानी निर्वाचन अपडेट : ३०० मतगणना हुँदा बुढाथोकीको अग्रता कायमै

काँकरभिट्टा, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनमा रोेहित बुढाथोकीको अग्रता कायम गरेको छ ।

३०० मत गणना हुँदा रोेहित बुढाथोकीले १३५ , सन्तोष आचार्यले १११ र सुर्दशन खड्का २७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरीले १५१, कृष्णबहादुर सुवेदीले ३३, राजकुमार दाहालले ७८, सचिबमा विशाल तामाङले १२०, दिलिपजंग सुब्बाले १०४, नरेन्द्र शिवाकोटीले ४५, कोषाध्यक्षमा बिमला तामाङले १२५, बिमला देवकोटा १०९, सुधादेवि खड्काले २९ मत प्राप्त गरेका छन् ।

२०८१ जेष्ठ २७, आईतवार प्रकाशित 0 Minutes 425 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।