काँकरभिट्टा, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनमा रोेहित बुढाथोकीको अग्रता कायम गरेको छ ।
२०० मत गणना हुँदा रोेहित बुढाथोकीले ९४ , सन्तोष आचार्यले ७६ र सुर्दशन खड्का १६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरीले १०३, कृष्णबहादुर सुवेदीले २०, राजकुमार दाहालले ५४, सचिबमा विशाल तामाङले ७९, दिलिपजंग सुब्बाले ६३ , नरेन्द्र शिवाकोटीले ३०, कोषाध्यक्षमा बिमला तामाङले ९०, बिमला देवकोटा ७०, सुधादेवि खड्काले १७ मत प्राप्त गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



