अर्जुनधारा । अर्जुनधारा नगरपालिका- १ स्थित ठुलो नेते खोलाले एउटा ट्याक्टर बगाएको छ।
शनिबार अचानक खोलामा आएको बाढीले ट्याक्टर बगाएको हो । खोला तर्दै गरेको ट्याक्टर बगाए पनि कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन्।

२०८१ जेष्ठ २७, आईतवार प्रकाशित
1 Minute
503 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



