२०८३ असार १७ बुधबार

इलाममा आमा-छोरा मृत भेटिए

इलाममा आमा-छोरा झुन्डिएको अवस्थामा मृत फेला परेको छ ।

इलाम नगरपालिका- २, सुम्बेकमा अन्दाजी ४३ बर्षीय फूलमाया तामाङ र उनका अन्दाजी २० बर्षीय छोरा जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष गिरिराज रिजालले जानकारी दिए । आमा छोराले आत्महत्या गरेको कारण भने खुलेको छैन । प्रहरी टोली घटनास्थल पुगेर अनसुन्धान गरिरहेको जनाइएको छ ।

२०८१ जेष्ठ २०, आईतवार प्रकाशित 1 Minute 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।