झापा । नेकपा एकीकृत समाजवादी (एस) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को कार्यबाहक अध्यक्षमा संगठनका झापा जिल्ला उपाध्यक्ष बिनम सरदारलाई जिम्मेवारी प्रदान गरिएको छ ।
आइतबार एक बिज्ञप्ती जारी गर्दै अध्यक्ष भट्टराईले आफू केहि समयदेखि रोजगारीको शिलशिलामा अमेरिकामा भएको र तत्कालै नेपाल बसाईको योजना पनि नरहको कारण अनेरास्ववियू झापा जिल्ला कमिटिको सम्मेलन आयोजक कमिटि घोषणा नभएसम्म उपाध्यक्ष बिनम सरदारलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी समाल्न निर्देशनसहित जिम्मेबारी प्रदान गरेका छन् ।


यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



