मेचीनगर नगरपालिका : बजेट १ अर्ब ३२ करोड ३३ लाख

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार धुलाबारीस्थित पासाङल्यामु टाउन हलमा…

चुनावका कारण नेपाल-भारत नाका सिल

काँकडभिट्टा ।  दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल-भारत सीमा नाका सिल गरिएको छ । आइतबार हुने चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले…

एमाले झापाका अध्यक्षको घरअगाडि भेटिएको शंकास्पद वस्तु बम नभएको सेनाको पुष्टि

झापा ।  नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीको घर अगाडि राखिएको शंकास्पद वस्तु ‘होक्स’ भएको खुलेको छ । गौरादह नगरपालिका वडा नम्बर-३ मा रहेको कार्कीको घरअगाडि बाटोको पेटीमा तार जोडिएको…

प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घरअगाडि शंकास्पद बस्तु फेला

झापा । प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्कीको घरअगाडि शंकास्पद बस्तु फेला परेको छ । झापास्थित गौरादहमा रहेको कार्कीको घरअगाडि बाटोको पेटीमा कुकर देखिएको हो…

वृद्धालाई मारेपछि अन्त्येष्टिमा शव कुल्चीन गाउँ फर्कियो हात्ती

मेचीनगर । पूर्वमा झापाको मेची नदीमा केहि दिन अघि एउटा जंगली छावा समातेर स्थानियहरुले लछारपछार पारे । हात्तीको बच्चालाई नदीमा खेदेको, घेरेको, पुच्छर समातेर लछारपछार पारेको तस्बिर सार्वजनिक भएपछि सामाजिक…

वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष न्यौपानेसहित ११ पक्राउ

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार पुरुष र सात जना महिला रहेको…

झापाको चुनावी जोडघटाउ: सिटौला-लिङ्देनलाई मार्सीको चुनौती, २ मा उम्मेद्वार छान्न एमालेलाई सकस

झापा । कात्तिक वा मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारीका लागि टिकट सुरक्षित गर्न झापामा नेताहरूको दौडधूप सुरु भएको छ । प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरूको गृहजिल्ला झापामा टिकटको…

दलित उत्थान समन्वय समिति मेचीनगर–५ द्वारा नवनिर्वाचित जनप्रतिनिधि सम्मानित

मेचीनगर । दलित उत्थान समन्वय समिति मेचीनगर ५ ले शनिवार एक कार्यक्रम आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समितिको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर ५ बाट निर्वाचित जनप्रतिनिधि तथा मेचीनगरका १५…

सेवाग्राहीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न नगरप्रमुखको अनुरोध

मेचीनगर । नेपाल बैँक लिमिटेडले बुधबार एक कार्यक्रकाबीच मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेको छ । बैँकका पदाधिकारीले नगरपालिका पुगेर नवनिर्वाचित स्थानीय सरकारका प्रमुख र उपप्रमुखसँग भेटेर सम्मान गरेको…

प्याब्सन अध्यक्षकै विद्यालयमा मनपरी शुल्क असुली

मेचीनगर । बिर्तामोडको निवर्तमान सरकारले निजी विद्यालयको शुल्कमा ह्वात्तै वृद्धि गरेको भनेर आलोचना भइरहेको बेला शुल्क सम्बन्धी नयाँ तथ्य फेला परेको छ । पाँच बर्षसम्म पनि शिक्षा सम्बन्धी कानून निर्माण…