चन्द्रगढीकी शान्ताको आफ्नै छोराले गरे हत्या

झापा । आमाको हत्या गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् । ४२ वर्षीया आमा शान्ता सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले…

शिवसताक्षीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बिर्तामोड । बसको ठक्करबाट बुधबार बिहान झापाको धरमपुरमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित कमल पुलनजिक पश्चिमबाट पूर्व आउँदै गरेको को १ ख ७१८७ नम्बरको…

झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै

झापा । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख  बिरुवा वितरण गर्ने भएको छ । फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका…

पाथीभरा दर्शनपछि झापाकी माया फुङलिङमा मृत भेटिइन्

झापा । पाथीभरा दर्शन गरेर फर्किएकी बिर्तामोड नगरपालिका- ५ बुट्टाबारीकी ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेस्थित कफी सप होटलमा झुन्डिएको अवस्थामा उनको शव…

काेराेना र युद्धपछि मंकीपक्स विश्वको अर्को ठूलो चुनौती बन्न सक्छ : डब्लूएचओ

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले विश्व यतिबेला शक्तिशाली चुनौतीहरूको सामना गरिरहेको बताएका छन् । काेराेना महामारीदेखि युक्रेनमा युद्ध र हालै उत्पन्न नयाँ मंकीपक्स प्रकोपले फेरि पनि विश्व समुदायलाई चिन्तामा…

गौरादह नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले

गौरादह । गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ । बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित…

शिवसताक्षीमा पुनः एमाले विजयी

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा पुनः एमाले विजयी भएको छ । २०७४ मा पनि प्रमुख–उपप्रमुख दुवै पद एमालेले जितेको थियो । एमालेका मेघाहाङ थोप्रा (रोशन) ले कांग्रेसका परशुराम ढुंगानालाई पराजित गरे…

कमल : अध्यक्षमा हुकुमसिंह राई, उपाध्यक्षमा प्रमिला न्यौपाने विजयी

उमानाथ भण्डारी । कमल । कमल गाउँपालिकाको अध्यक्षमा हुकुम सिंह राई र उपाध्यक्षमा प्रमिला न्यौपाने विजयी भएका हुन् । गठबन्धनका तर्फ बाट नेपाली काग्रेसका राईले १२ हजार ८६८ मत प्राप्त गरि…

मेचीनगर–६ को वडाध्यक्षमा कांग्रेसका ललित तामाङ

मेचीनगर । मेचीनगर–६ को वडाध्यक्षमा गठबन्धनको कांग्रेस र चारै जना वडा सदस्यमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । गठबन्धनको कांग्रेसबाट वडाध्यक्षमा ललितबहादुर तामाङ ३९६९ मत ल्याएर विजयी भएका छन् । उनका…

मेचीनगरमा छोराको खुकरी प्रहारबाट आमा घाइते

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ९ मा छोराको खुकुरी प्रहारबाट आमासहित ३ जना घाइते भएका छन् । कमल चौक बस्ने २४ बर्षीया गंगा बहादुर गजमेरले मादकपदार्थ सेवन गरी घरायसी…