नगरबासीको आक्रोश स्वभाविक

मेचीनगर नगरपालिकाको कार्यशैलीप्रति स्थानीय नागरिक असन्तुष्ट भएका छन् । स्थानीय सरकारले प्रवाह गर्ने अत्यावश्यक सेवा सही समयमा उपलब्ध गराउन नसक्दा स्थानीयमा आक्रोश पैदा हुन थालेको छ । आक्रोशले सीमा नाघेपछि…

सावधानी अपनाऔं

।। सम्पादकीय ।। कोरोना संक्रमणको जोखिम फेरि बढिरहेको छ । विगतमा संक्रमण कसलाई हुनसक्छ भन्ने आशंका गर्न सकिने अवस्था थियो । त्यही आधारमा सावधानी अपनाएर परीक्षण हुन्थ्यो । तर, हिजोआज…

कोरोनाले फेरि प्रभावित

कनकाई माइमा लाग्दै आएको मेला यसपाली पनि कोरोना जोखिमले असर गरेको छ । हरेक वर्ष माइमा मेलासहित स्नान गर्ने प्रचलन रही आएको छ । तर, यसपालि स्नान मात्रै गर्न पाइनेछ…

जोखिमलाई ‘हल्का’ नलिऔं

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिँदा स्थिति नियन्त्रण बाहिर जानसक्ने अड्वाजी सुरु भएको छ । तर, स्थानीय सरकार भने सामान्य रुपमा प्रस्तुत भइरहेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्ने बाहेकका…

चिसोको कहर

केही दिनयता चिसो ह्वात्तै बढेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात पर्न थालेको छ । तराईका जिल्लामा शितलहरको समस्या देखिन थालेको छ । चिसो बढ्ने मौसम नै भए पनि जलवायु…

नीतिसँगै नेतृत्वमा केन्द्रित

नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको छ । राष्ट्रिय सम्मेलन गर्ने भने पनि अन्तिम समयमा आएर महाधिवेशनमा परिणत भयो । महाधिवेशनमा परिणत भएकाले यसले नीति विमर्शसँगै नेतृत्व चयन समेत गर्नेछ ।…

सकसपूर्ण नेतृत्व चयन

।। सम्पादकीय ।। नेपाली कांग्रेसले पालिका निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न सफल भएको छ । केही पालिकाहरु बाहेक धेरैजसोको निर्वाचन परिणाम आइसकेको छ । झापाका १५ वटा पालिकामा काँग्रेसको नयाँ…

गल्ती भयो भनेर स्वास्थ्यकर्मी पन्छिन मिल्दैन

।। सम्पादकीय ।। मेचीनगरमा कोरोनाविरुद्धको खोप लगाउँदा स्वास्थ्यकर्मीले गम्भीर गल्ती गरेका छन् । पहिलो खोप भेरोसिल लगाएका एक बृद्धलाई दोस्रो खोप एस्ट्राजेनेकाको दिइएको समाचार बाहिर आएको छ । विश्व स्वास्थ्य…

सत्तारुढ दलको किचलो

मुलुक कोरोना कहरसँग जुधिरहेका बेला सत्तारुढ नेकपा भने आन्तरिक किचलोमा फँसेको छ । खासगरी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अध्यादेश प्रकरणपछि किचलो उत्कर्षमा पुगेको छ ।…

कोरोनाको कहर

कोभिड–१९ को उच्च जोखिममा नेपाल परिसकेको छ । इटाली, अमेरिका, बेलायत, भारत लगायतका ठुला मुलुकले सङ्क्रमणविरुद्ध डटेर सामना गरिरहेका छन् । विकसित मुलुकहरु समेत कोरोनाबाट त्रसित हुनु स्वाभाविक छ ।…