२०८३ जेष्ठ २९ शुक्रबार

होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा श्रेष्ठ निर्वाचित

मेचीनगर, १३ जेठ । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा सुरेश कुमार श्रेष्ठ ( गोपाल) निर्वाचित भएका छन्।

शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा भएकाे होटल व्यवसायी संघ मेचीनगरकाे प्रथम अधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन। मेचीनगरकाे प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ, सचिवमा विमला तामाङ र काेषाध्यक्षमा हेमराज भट्टराई निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा प्रदीप सिटाैला, रामबहादुर तामाङ, सुमन कार्की, भिम सुब्बा, दिव्यस्वरा मैनाली, विष्णु बाेहरा, नर्वु लामा, विनिता राई, रामबहादुर तामाङ, एश्वर्या लक्ष्मी तामाङ र पवन कुमार मैलानी निर्वाचित भएका छन् ।

यो पनि पढ्नुहोस्

होटल व्यवसायी संघ मेचीनगरको प्रथम अधिवेशनमा दर्जनौं सम्मानित

२०८० जेष्ठ १३, शनिबार प्रकाशित 1 Minute 430 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।