झापा । कोशी प्रदेशका मन्त्री बुद्धिकुमार राजभण्डारीको पेप्सीकोला स्थित घरमा गएर तोडफोड गर्न खोज्नेहरुबारे प्रहरीले अनुुसन्धान गरिरहेको छ । बुधवार दिउँसो प्रदेशका सामाजिक विकाश मन्त्री राजभण्डारीको घरमा गएर नाराबाजी र तोडफोड गर्न खोज्नेहरुको पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
२०७९ चैत्र २९, बुधबार प्रकाशित
0 Minutes
271 Views