
काठमाडौँ । वैदेशिक रोजगारीमा हुँदा मृत्यु भएमा त्यसको विवरण गोप्य राखिन्छ । जो कोहीले मृतकको विवरण पाउँदैनन् । यतिसम्म कि मृतकको आफन्त तथा नातेदार बाहेक कसैलाई पनि शव कहिले नेपाल ल्याइँदैछ भन्ने जानकारी समेत दिइँदैन् । तर, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट भने त्यो सूचना बाहिर पुग्ने गरेको देखियो ।
२०७९ चैत्र २८, मंगलवार प्रकाशित
0 Minutes
273 Views