२०८१ बैशाख ६ बिहीबार

सुनको मूल्य बुधबार तोलामा १ हजार रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको हो ।

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 0 Minutes 233 Views

ताजा समाचार