प्रदेश १ को नाम ‘कोशी प्रदेश’ दुई तिहाई बहुमतले पारित भएको खुशीयालीमा प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०७९ फाल्गुन १७, बुधबार प्रकाशित
1 Minute
491 Views