https://www.facebook.com/share/v/16LTkxSaBT/
याे झापाकाे मेचीनगर ६ स्थित काँकडभिट्टाकाेे महिला बिकास सहकारी संस्थाकाे कार्यालय हाे। कार्यालय भवन बेवारिसे भएकाेे बर्षाै भयाे। बर्षाै देखि बचत कर्ताका लाखाैं रकम फिर्ता गर्न सकेकाेे छैन। बचत गर्नेहरू मध्ये केही सदस्यले याे लाेक छाडि सके! सहकारीको जिम्मेवारी ? समिति ? कर्मचारी ? सल्लाहकार ?? यस्ता धेरै सहकारीले गरिवका पैसा लुटेका छन।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



