२०८२ बैशाख १५ सोमबार

कथा जिन्दगीको,कथा भोका मान्छेहरुको अनि कथा मङ्लु मुसहर(भुण्टे)को (भिडियो)

झापा धुलाबारीका मङ्लु मुसहर(भुण्टे)को जिन्दगीको कथा हो यो । हात पाखुरी बजाएर बाँचेको उनको आज भन्दा करिब १५ वर्ष अघि अचानक आँखाको ज्योती गुम्न पुग्यो । आँखाको ज्योती गुमेसँगै उनका जिन्दगीका सपनाहरु एकाएक हराउन पुगे ।झापाको धुलाबारीमा हुर्केका उनको अहिले न नेपाली नागरिकता नै छ न आँखामा ज्योती,न बस्ने बास न खाने गाँस । उनको अहिलेको दिनचर्या भनेको लौरोको सहारामा मागेर खानु! आज हामीले उनै मङ्लुको जिन्दगीको कथालाई संक्षिप्तमा भए पनि उजागर गर्ने प्रयत्न गरेकाछौँ । सुनौँ मङ्लुकै मुखबाट उनको जिन्दगीको कथा ।

२०८२ बैशाख १४, आईतवार प्रकाशित 0 Minutes 15 Views

ताजा समाचार