
भारतीय कम्युनिष्ट पार्टी (माओवादी) शान्ति वार्तामा आउने भएको छ । लामो समयदेखि सशस्त्र युद्धमा रहेको भाकपा(माओवादी)ले पछिल्लो समय आएर शान्ति वार्ताका लागि आफुहरु तयार रहेकोे भन्दै सार्वजनिक रुपमा प्रेस विज्ञप्ति जारी समेत गरेको छ ।नक्सालाईडका नामले परिचित भाकपा(माओवादी)को शान्ति वार्ताको विज्ञप्ति प्रति भारतको केन्द्र सरकार र माओवादी प्रभावित राज्य छत्तिसगढ सरकारले पनि उनीहरुलाई हतियार बिसाएर आउन अपिल गरिसकेकाछन् । यसै विषयमा केन्द्रित रहेर प्रस्तुत छ ,चौतारी पोष्ट अनलाइनका सम्पादक —जी एन शर्माको विचार ।

२०८१ चैत्र ३०, शनिबार प्रकाशित
0 Minutes
29 Views