२०८२ बैशाख ४ बिहीबार

बैठाले सुनाए राईटर बीरबहादुरको कथा , राईटर बीरबहादुर कस्ता थिए ?(भिडियो)

झापा धुलाबारी भन्नासाथ राईटर बीरबहादुर श्रेष्ठको नाम आउँछ । आज उनी हामीबीच छैनन् उनका पुस्ताहरु आज पनि धुलाबारीमै रहेकाछन् । आज हामीले धुलाबारीसँग जोडिएको राईटर बीरबहादुर श्रेष्ठका बारेमा उनलाई त्यो बेलादेखि जानेका र चिनेका विशेश्वर बैठा (धोबी)सँग राईटर बीरबहादुरका बारेमा संवाद गरेकाछौँ । प्रस्तुत छ राईटर बीरबहादुरका बारेमा विशेश्वर बैठाले हामीलाई जे सुनाए यस्तो छ ।

२०८१ चैत्र २६, मंगलवार प्रकाशित 0 Minutes 29 Views

ताजा समाचार