२०८२ जेष्ठ २२ बुधबार

आम उपभोक्ताले हामीलाई विश्वास गर्नु हुन्छ (भिडियो)

चैतको १६ गते झापा मेचीनगर नगरपालिका स्थित बाहुण्डाँगी सिद्धिखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ समितिका लागि निर्वाचन हुदैछ । आज हामीले नयाँ समितिका लागि लोकतान्त्रिक प्यानलकातर्फबाट अध्यक्षका उम्मेद्वार बन्नु भएका हेमलाल गुरागाईँलाई निर्वाचनकै विषयमा रहेर गरिएको संवाद प्रस्तुत गरेकाछौँ ।https://youtu.be/ZeZfJjTYtok

२०८१ चैत्र १३, बुधबार प्रकाशित 1 Minute 55 Views

ताजा समाचार