
चैतको ५ गते हुने स्ववियु निर्वाचनमा झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसमा संयुक्त अखिलको साझा प्यानलबाट स्ववियु सभापतिका उम्मेद्वार संगम बरालसँग गरिएको निर्वाचन संवाद प्रस्तुत गरिएको छ ।

२०८१ फाल्गुन २९, बिहीबार प्रकाशित
0 Minutes
35 Views