
वन संरक्षणकर्मी तथा अभियन्ता नन्दादेवी कुँबर जसको आफ्नै कथा छ ।वन संरक्षणको यात्रामा नन्दाले भोगेको भोगाई । आज जसका नाममा सामुदायिक वनको नाम रहेको छ । आज पनि नन्दादेवी कुँबर वनको संरक्षणको यात्रामा निरन्तर रहेकीछन् । सुनौँ उनको कथा उनै नन्दादेवी कुँबरबाट ।

chautaripostonlinetv
२०८१ फाल्गुन १६, शुक्रबार प्रकाशित
1 Minute
23 Views