२०८१ चैत्र ५ मंगलवार

महा शिवरात्रीमा घैलाडुबा मेला , मन्दिरमा भक्तजनको भीड

झापा मेचीनगर नगरपालिका वडानं ५ र ८ मा पर्ने घैलाडुबा पाताल गंगा शिवालय मन्दिरमा महा शिवरात्री पर्वका अवसरमा सधैँ जस्तै यसपटक पनि भव्य मेला लागेको छ । महा शिवरात्री पर्वका अवसरमा यो पावन स्थलमा धेरै अधि देखि मेला लाग्ने गरेको छ । सधैँ झै यसपटक मन्दिरमा जल चडाउन र मेला भर्नेको भीड थियो । शिवरात्री पर्वका अवसरमा झापा क्षेत्र नं १ का सांसद विश्वप्रकाश शर्मा पनि मन्दिरको दर्शनका लागि पुगेका थिए ।

chautaripostonline

२०८१ फाल्गुन १४, बुधबार प्रकाशित 1 Minute 21 Views

ताजा समाचार