
रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्वसको पहिलो दिनका केही झलकहरु । रिडर्स झापाले यसपटक पर्यावरण परामर्शको सेरोफेरोमा कला साहित्य उत्सवको आयोजना गरेको छ । रिडर्स झापाको यो पाचौँ संस्करण अन्तरगतको कला साहित्य उत्सव हो ।

chautaripostonlinetv
२०८१ फाल्गुन १४, बुधबार प्रकाशित
1 Minute
51 Views