२०८१ चैत्र ५ मंगलवार

यो उमेरमा पनि कपडा धुने काम गर्छन्, बिशेश्वरले सुनाए आफ्नो कथा , त्यो बेलाको धुलाबारी कस्तो थियो ?(भिडियो)

आज हामीले २००९ सालमा झापाको धुलाबारी आएका बिशेश्वर बैठा (धोबी)सँग उनको विगतदेखि वर्तमान सम्मलाई सुन्ने र सुनाउने प्रयत्न गरेकाछौँ ।९१ वर्षको उमेरमा पनि कपडा धुने काम गरिरहेका उनले सुनाए आफ्नो कथा अनि त्यो बेलाको धुलाबारीको रोचक प्रसङ्ग ।

chautaripostonlinetv

२०८१ फाल्गुन ११, आईतवार प्रकाशित 1 Minute 24 Views

ताजा समाचार