२०८१ माघ २६ शनिबार

कम्युनिष्ट किन फुट्छन् ?तल जरा अभियान माथि ठूलै कारबाही भयो नि ? एमालेमा के सुधार गर्नुृ पर्छ ?

हरिचरण बानियाँ झापाको बामपंथी आन्दोलनमा चिरपरिचित व्यक्ति । २०२४सालबाट कम्युनिष्ट आन्दोलनमा होमिएका बानियाँ नेकपा(एमाले)मा लाभको पद नलिएका नेता पनि हुन् । निरन्तर नेकपा(एमाले)को संगठन निमार्णमा लागेका उनै बानियाँसँग गरिएको संवाद प्रस्तुत गरिएको छ ।

 

chautaripostonlinetv

२०८१ माघ २३, बुधबार प्रकाशित 1 Minute 10 Views

ताजा समाचार