
चक्रपाणी खनाल मेचीनगर नगरपालिकाका पूर्वकर्मचारी । २०५४सालमा मेचीनगरपालिकामा कर्मचारीको रुपमा यात्रा आरम्भ गरेका खनालले २०८०सालमा अनिवार्य अवकाश लिएका थिए । सरल,अनुभवी र ईमानदार कर्मचारीको रुपमा उनलाई हेरिने गरिन्थ्यो । आज हामीले उनीसँग मेचीनगरपालिकामा उनको कर्मचारी जिवनको यात्राका बारेमा संवाद गरेकाछौँ ।chautaripostonlinetv

२०८१ माघ २३, बुधबार प्रकाशित
1 Minute
9 Views