
राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरका सभापति कमल गौतमसँग गरिएको संवाद । हामीले उनलाई मेचीनगर नगरपालिकालाई केही समयदेखि खबरदारी गर्दै आएका ६ राजनीतिक दलबाट रास्वपा किन अलग भयो भनेर सोधेका थियौँ । आजको संवादमा सुनौँ गौतमसँग गरिएको थप समसामयिक कुराकानी समेत ।

chautaripostonlinetv
२०८१ माघ २२, मंगलवार प्रकाशित
1 Minute
14 Views