२०८१ माघ २७ आईतवार

विश्वकै दुलर्भ चरा मेचीनगरमा भेटिन्छन् । जसलाई सधैँ चराको चिन्ता छ !

आज हामीले झापाको मेचीनगर नगरपालिका भित्र रहेका चराहरुका विषयमा संवाद गरेकाछौँ । लामो सयमदेखि एकल प्रयासमा चराको खोज र अनुसन्धान गर्दै आएका चरा विषयका खोज तथा अध्ययनकर्ता देबेन्द्र खरेलसँग चरा,पर्यावरण र हाम्रो जिम्मेवारीका विषयमा गरिएको यो संवाद प्रस्तुत गरिएको छ ।

chautaripostonlinetv

२०८१ माघ १२, शनिबार प्रकाशित 1 Minute 11 Views

ताजा समाचार