
आजका हाम्रा अतिथि रहेकाछन्—नित्यानन्द चम्लागाँई । उनी बाहुण्डाँगी जेसीजका नवनिर्वाचित अध्यक्ष हुन् । आज हामीले उनीसँग उनको जेसीज यात्रा र आगामी योजनाका विषयमा संवाद गरेकाछौँ ।

chautaripostonlinetv
२०८१ माघ १०, बिहीबार प्रकाशित
1 Minute
17 Views