२०८१ माघ २३ बुधबार

दुई करोड भन्दा धेरै खर्च भएको ठाउँमा किन बनेन नगर अस्पताल ?चिया दोकानमा गफ गरेर काँग्रेस बन्दैन

आजका हाम्रा अतिथि रहेकाछन्—सुदय पनेरु । पनेरु नेपाली काँग्रेस मेचीनगरका सभापति हुन् ।र, पूर्व जनप्रतिनिधि समेत हुन्। आज हामीले उनीसँग मेचीनगरको विकाससँगै मेचीनगरमा काँग्रेसको गतिविधिका बारेमा समेत संवाद गरेकाछौँ ।

chautaripostonlinetv

२०८१ माघ ८, मंगलवार प्रकाशित 1 Minute 20 Views

ताजा समाचार