
आजका हाम्रा अतिथि रहेकाछन् —झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसका नवनिर्वाचि अध्यक्ष दुर्गाप्रसाद सापकोटा । आज हामीले सापकोटासँग काँकरभिट्टा बहुमुखी क्यमपसको वर्तमानका अवस्थाका बारेमा र उनका भावी योजनाका बारेमा केन्द्रित रहेर संवाद गरेकाछौँ ।

chautaripostonlinetv
२०८१ माघ ३, बिहीबार प्रकाशित
1 Minute
28 Views