नेपाली काँग्रेस क्षेत्र नं १को क्षेत्रीय भेला आईतबार झापाको धुलाबारीमा सम्पन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका झापा क्षेत्र नं १का प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्मा प्रमुख वक्ता रहेको सो कार्यक्रममा क्षेत्रीय सभपाति ईन्द्रबहादुर बुढाथोकीले नेपाली काँग्रेसका कार्यकर्ताहरुको राजनीतिक भविष्यका बारेमा अब पार्टी र नेताले सोच्नु पर्ने बताए । सुनौँ महामन्त्री शर्माकै अघि बुढाथोकीको यो सम्बोधन ।
chautaripostonlinetv
२०८१ पुष २१, आईतवार प्रकाशित
1 Minute
39 Views