आजका हाम्रा अतिथि रहेकाछन् डिल्लीराम घिमिरे । पूर्वजनप्रतिनिधि तथा सामाजिक अगुवा घिमिरेसँग आज हामीले मेचीनगर स्थित काँकरभिट्टा आसपास क्षेत्रको राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेको जग्गाका विषयमा । साथै मेचीनगरको विकास निमार्णका बारेमा समेत चर्चा गरिएको छ । सुनौँ के भन्छन् घिमिरे ?
chautaripostonlinetv
२०८१ पुष २०, शनिबार प्रकाशित
1 Minute
35 Views