झापा मेचीनगर नगरपालिका वडा नं ९कि सोनिका लामा अहिले भारतको दिल्ली स्थित राजिव गान्धि क्यान्सर अस्पतालमा रहेकीछन् । १८ वर्षकी सोनिकालाई बोन म्यारो (क्यानसर) भएको छ । आर्थीक अवस्था नाजुक रहेको उनको परिवारसँग उनको उपचारका लागि सहयोगी मनहरुलाई गुहार्न बाहेक केही पनि बिकल्प छैन । अहिले सोनिका लामा बचाऊ अभियानले उनको उपचारमा सहयोगका लागि सबैसँग अपिल गरेको छ ।
chautaripostonlinetv
२०८१ पुष १७, बुधबार प्रकाशित
1 Minute
11 Views