नेपाल कम्युनिष्ट पार्टीले आज (विहिबार) नेपाल भारत सिमा मेचीपुलबाट आन्दोलनको हुँकार गरेको छ । सो पार्टीको केन्द्रीय कार्यक्रम अनुसार ‘राष्ट्रिय मुक्ति मार्च’को आरम्भ गर्दै सो पार्टीका नेताहरुले यो ब्यवस्थाबाट देश र जनताको हित नहुने बताए । पार्टीका केन्द्रीय सह संयोजक भाष्करले देश र जनताको वास्तविक हितका लागि फेरि एक पटक आन्दोलन गर्नु पर्ने बताए । मैन बत्ति बालेर मेचीपुलबाट उद्घाटन गरिएको सो कार्यक्रममा सो पार्टीका नेताहरुले राष्ट्रिय मुक्ति मार्चका विषयमा बोलेका थिए ।
chautaripostonlinetv
२०८१ पुष ११, बिहीबार प्रकाशित
1 Minute
26 Views