![](https://janasamsad.com/wp-content/uploads/2024/12/krishna.jpg)
आज हम्रा अतिथि रहेकाछन् कृष्ण अधिकारी । अधिकारी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हुन । नेपाल कम्युनिष्ट पार्टीका झापाका संयोजक समेत रहेकाछन् । आज हामीले उनीसँग गरेको नेपालको कम्युनिष्ट आन्दोलनका विषयमा केन्द्रित रहेर गरिएको संवाद प्रस्तुत गरिएको छ ।
![](https://janasamsad.com/wp-content/uploads/2023/06/लो-वि-श्रावण-२०७९-page-016.jpg)
chautaripostonlinetv
२०८१ पुष १०, बुधबार प्रकाशित
1 Minute
29 Views