आजका हाम्रा अतिथि रहेकाछन् माधव अर्याल । नेकपा(माओवादी केन्द्र)झापाका एक जना नेताहुन् अर्याल । आज हामीले मेचीनगर नगरपालिकाले जनमूखि र जनहितका काम जसरी गर्नु पर्ने थियो त्यसरी गरेन भनेर विगतमा मेचीनगरमा कृयाशिल ६ राजनीतिकदलको नगरपालिकालाई गरिएको खबरदारी अभियान के भयो भनेर सोधका थियौँ सुनौँ अर्याल के भन्छन ।
chautaripostonlinetv
२०८१ पुष ५, शुक्रबार प्रकाशित
1 Minute
28 Views