२०८१ माघ २ बुधबार

यसको जवाफ मेचीनगरको काँग्रेस नेतृत्वले दिनु पर्छ,कता गए नगरका ६ दल ?

 

मेचीनगर नगरपालिकाले अपेक्षा अनुसार जनहितमा काम गर्न सकेन,जनमूखि कार्यक्रम ल्याएन अनि राजनीतिक ढङ्गले काम ग¥यो भन्दै विज्ञप्ति र ज्ञापन पत्रमार्फत खबरदारी गर्दै आएका नगरका ६ राजनीतिक दल अहिले मौन जस्तैछन् । आज हामीले ६ राजनीतिक दलकै एउटा पार्टी जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश खापुङ्गलाई कता गए नगरका दल भनेर सोधेका थियौँ ।

chautaripostonlinetv

२०८१ पुष २, मंगलवार प्रकाशित 1 Minute 22 Views

ताजा समाचार