कमल गौतम राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरका सभापति हुन् । आज हामीले गौतमसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडिएको सहकारीको प्रसङ्गसँगै त्यसपार्टीका कार्यकर्ताको वर्तमानको धारणाका विषयमा रहेर संवाद गरेकाछौँ । समसामयिक विषयमा गौतमको धारणा यस्तो छ । सुनौैँ रास्वपाका मेचीनगर सभापति कमल गौतमका विचार ।
chautaripostonlinetv
२०८१ मंसिर २७, बिहीबार प्रकाशित
1 Minute
23 Views