२०८१ माघ २ बुधबार

मेचीनगरका मेयरले आफ्नो हैसियतनै बुझ्न सकेनन् । के हुदैछ मेचीनगरमा ?

आजको चौतारी संवाद हामीले मेचीनगरका सामाजिक अगुवा नारायण बस्नेतसँग गरेकाछौँ । उनीसँग हामीले मेचीनगर नगरपालिकाको नगरको विकासका लागि गरेका कामका बारेमा चर्चा गरेकाछौँ । के भन्छन् त बस्नेत नगरको विकासका बारेमा सुनौँ उनका विचार ।

chautaripostonline/from

२०८१ मंसिर १८, मंगलवार प्रकाशित 1 Minute 21 Views

ताजा समाचार