२०८१ बैशाख २२ शनिबार

काँकरभिट्टा खानेपानीको सामाजिक सहभागिता कार्यक्रम ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सामाजिक सहभागिता कार्यक्रम अन्तर्गत यहाँका बिद्यालयलाई विविध सामाग्री हस्तान्तरण गरेको छ । संस्थाको सामाजिक सहभागिता कार्यक्रमलाई निरन्तरता दिने क्रममा संस्थाले मेचीनगरका कञ्चनजङ्घा आधारभुत बिद्यालय,मेची आधारभुत बिद्यालय,बालकल्याण माबि, पशुपति माबि र भानु माबिलाई आवाश्यकता अनुसार टेलीभिजन, म्याट्रेस, डष्टबिन, पानी संचित टेंकी लगायतका सामाग्री बिद्यालयमै गएर संस्थाले हस्तान्तरण गरेको छ ।

२०८१ बैशाख १२, बुधबार प्रकाशित 0 Minutes 73 Views

ताजा समाचार